मधेस आन्दोलनः सुषुप्त घुर
रामेश कोइराला
एउटा पनि वजनदार
र तर्कसंगत माग विनै मधेसमा चार महीनायता बालिएको आन्दोलनरूपी घुरमा छिमेकीसम्मले
आफ्नो रुचि अनुसारको रोटी सेक्न पाएको छ ।
‘देश सोचेर’ वार्तामा बसेकै
क्षण आन्दोलनको अवसान हुने गरिको मागमा चलेको मधेस आन्दोलन कहिले अराजक, अभद्र त कहिले शालीन बन्दै अहिले ईश्वर
भरोसासहित एउटा नाकामा खुम्चिएकोछ । शीतलहरसँगै तराईका आँगनहरूमा बालिएका घुर
जस्तै पुत्पुताइरहेको यो आन्दोलन फेरि जाज्वल्यमान हुन अलिकति मात्र पराल...
Saturday, April 9, 2016
Tags
# लेख
# विचार
Continue Reading

विरोधाभासको जञ्जाल (विचार: मधेश आन्दोलन)
रामेश कोइराला
‘कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको
ज्योति कालो’ होस् या ‘मौकामा हीरा फोड्नु’, हामीलाई नयाँ शिक्षाले सदा सप्रसङ्ग व्याख्या गर्न मात्र
सिकायो । प्रवीणता प्रमाणपत्र तहमा
बल्लतल्ल समालोचना गर्न त भनियो, तर अंग्रेजी
कविताको मात्र । अनि नयाँ
शिक्षाका उत्पादन हामी हरेक विषयका धुरन्धर व्याख्याता भयौं, समालोचक हुन सकेनौं । यो कमजोरी यस पटकको मधेश
आन्दोलनको विषयमा पनि देखियो ।
तीन महीनाबाट तराई–मधेशमा...
Tags
# लेख
# विचार
Continue Reading