Friday, January 20, 2017

स्वास्थ्य क्षेत्र सुधार: समस्या र समाधानका विकल्पहरु

9:11 AM 0
स्वास्थ्य क्षेत्र सुधार: समस्या र समाधानका विकल्पहरु
स्वास्थ्य सेवा सुधार पृष्ठभूमि विगतमा नेपालमा जनस्वास्थ्यको भार निकै बढी थियो र तात्कालिन सरकारले रोग रोकथामको क्षेत्रमा अत्याधिक जोड दिनु स्वभाविक मान्नुपर्दछ। तर पछिल्ला बर्षहरूमा नेपालमा पनि नसर्ने रोगहरू बढ्दै जानु र हाल मृत्युको कारणमा करीब ६०% यसै वर्गका रोगहरू पर्नुले पनि अब नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा प्राथमिकताको पहिचान गर्न अपरिहार्य देखिन्छ। एकातिर जनताको जीवनस्तर सुधारसंगै उनीहरूको स्वास्थ्य सेवा लिने प्रवृतिमा बढोत्तरी भइरहेको छ भने...
Page 1 of 61236Next