केही दिनअगाडि राष्ट्रीय दैनिकहरूमा दैलेखको
चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एउटी किशोरीको छाउगोठमा बसेकाबेला सर्पले टोकेर
मृत्यु भएको समाचार आयो। त्यसका आधारमा विभिन्न विदेशी टिभी तथा समाचारपत्रमा
नेपाल र छाउपडी दुवैले ठाउँ पाए पनि। नेपाल विश्वमा पुःन एकपटक चिनियो पनि। हामी
आफैँलाई शर्मनाक लाग्ने एउटा क्षेत्रबिषेशको कूप्रथाले हामीलाई गिज्याएर गयो।
पहिलोपटक नभएर होला, हामीलाई लाज लागेन। संसदमा कुरा उठाउनेका भाषाले अझ हिनताबोध
गरायो नै।
हुन त अन्तर्राष्ट्रियरुपमा...