सम्बन्ध त नयाँ उचाईमा पुग्यो पुग्यो।
यसपालि नेपाल-भारत सम्बन्ध फेरि नयाँ उचाईमा पुग्यो। केही महिनाअघि नेपालका प्रधानमन्त्रि भारत गएर आउनु भयो। त्यसबेला पनि परापुर्वकालदेखि चलिआएको नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको थियो। नेपालमै संसारको अग्लो स्थान भए पनि हामी त्यत्ति उचाईसंग अभ्यस्त छैनौँ, जति नै केशव स्थापीतजीले रारामा पौडी खेलाएर अरुलाई स्वाँ स्वाँ हुँदा हामीले फ्याट्ट गोल्ड मेडल जित्छौँ भने पनि। त्यसैले भारत गएर नयाँ उचाईमा पुगेको त्यो सम्बन्धलाई...