बिल्कुलै पूरा नहुने कार्यक्रम ‘छिराइदिएपछि’ बजेट तथा कार्यक्रम र दलको चुनावी घोषणापत्रमा अंकबाहेक कुनै फरक बाँकी रहन्नकुनै समय थियो, असार अन्तिमतिर घरभरिका मानिस रेडियोवरिपरि झुम्मिएर श्री ५ को सरकारको बजेट सुन्थे । बा–काकाको तलब कति बढ्यो, के–के महँगा भए अनि आफ्नो गाउँ–ठाउँमा के–के विकासका आयोजना परे भन्नेबाहेक चासो नभए पनि बजेट भाषण पूरै सुनिन्थ्यो । अनि त्यसैवेला थाहा पाइएको थियो, बजेटको आधाभन्दा धेरै रकम विकासमा भए राम्रो ।दिन बदलिए । शासकलाई ‘त्यसले भन्दा...
Friday, December 25, 2020
Tags
Continue Reading

हाम्रो हरियो पासपोर्टले निम्त्याउने हेयलाई बिर्साउन पनि होला, विगत केही वर्षदेखि म अलिक बढी नेपाल घुम्ने भएको छु । आगामी वर्ष कता जाने भनेर मन मिल्ने साथीभाइबीच निकै छलफल हुने गर्छ । गन्तव्य टुंगो लागेपछि विभिन्न व्यक्तिले इन्टरनेटमा राखेका जानकारीले नपुगेर सुरज भाइलाई अगाडि राखेर ‘लु भन त कसरी जाने ?’ नसोधी चित्तै बुझ्दैन । अनि साउन अन्तिमतिर भर्खरै नाम हराएको बाजेको सेकुवामा बसेर ‘सगरमाथा आधार शिविर र गोक्यो’को म्यापमा उनले औँला घुमाए, ‘पहिलो दिन ताक्सिन्डु,...

यसै पनि म जनता हुँ, र थप, म मुटुको उपचार गर्ने कर्म गर्छु । तसर्थ मलाई थरीथरीका मुटुबारे थाहा हुनु स्वाभाविकै हो । मकहाँ आआफ्ना मुटुको हालत के–कस्तो छ भनेर जँचाउन आउनेको मात्र हैन, सहकर्मीहरूमार्फत अन्य महानुभावको मुटु (र त्यसैका आधारमा सामान्यतया मन पनि) को हालतबारे पनि मलाई धेरथोर जानकारी भइरहेकै हुन्छ ।नयाँ आएका मुटुबारे सोधखोज गर्ने हाम्रा आफ्नै तरिका हुन्छन् र सोही अनुसार आवश्यक जाँचहरू गरेर मुटुको अवस्था निर्क्योल गरिन्छ ।र, केही दिनअघि मेरो देशका प्रधानमन्त्रीले...
Tags
# लेख
# विचार
Continue Reading
Thursday, December 24, 2020
दरशन दो घनश्याम नाथ मोरी अँखियाँ प्यासी रेमन मंदिर की ज्योति जगादो घट घट बासी रेमंदिर मंदिर मूरत तेरी फिर भी ना दीखे सूरत तेरीयुग बीते ना आई मिलन की पूरनमासी रे ....।सन् २००८ का आठवटा अस्कर अवार्डबाट पुरस्कृत ‘स्लमडग मिलेनियर’ सिनेमामा एउटा प्रश्न यसै गीतका रचनाकारबारे सोधिएको थियो । सिनेमाका नायक जमाल मलिकले सुरदास भनेर सही जवाफ दिँदै प्रतियोगितामा आफ्नो अविजित यात्रा जारी राख्छन् र अन्त्यमा दश लाख डलर जित्छन् ।तर, के यो गीत सुरदासद्वारा नै रचित हो...
Tags
# लेख
# विचार
Continue Reading