Sunday, November 13, 2016

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण: कति सफल?

2:55 PM 0
भारतीय राष्ट्रपतिको नेपाल भ्रमण: कति सफल?
विचार/विश्‍लेषण भारतीय राष्ट्रपतिको भ्रमण : कति सफल ? - डा. रामेश कोइराला कार्तिक २२, २०७३-  गत शनिबार, घरमा बिहानको भात पकाउँदै थिएँ, मनमा झट्ट एउटा विचार आयो, ‘हैन मैले यो भात पकाउने कला कहाँ सिकेँ ?  कसले सिकायो? किन सिकेँ ? अनि सिकेर के पाएँ ?’ जवाफ आएन। सायद जिन्दगीका सुरुवाती दिनहरूमा बाहुनको घरमा  कहिलेकाहीं आइलाग्ने ‘टेक्निकल’ कारणदेखि एसएलसी पास गरेपछि केही बन्ने ध्येयले काठमाडौं छिर्दा...

Thursday, November 3, 2016

अनाहकको हन्डर: विमला गुरूङलाई चिठ्ठी

10:55 AM 0
अनाहकको हन्डर: विमला गुरूङलाई चिठ्ठी
 अनाहकको हन्डर श्रीमती विमला गुरूङजी, तपाईँले यही असोज २९ गतेको बाह्रखरीमा ‘मरेर बाँचेको दिन’ शीर्षकमा अनुभव लेख्नुभएको रहेछ । तपाईँले दु:खमात्र हैन, एकप्रकारको यातना नै भोग्नु परेछ  । झन्, त्यसमाथि त्यो हन्डर खेपाइमा अधिकांश चिकित्सकहरू दोषी देखिँदा हामी अन्य चिकित्सकलाई पनि अपराधबोध हुनु स्वाभाविक नै हो र मलाई पनि भइरहेछ । सरी! तपाईँका मूल प्रश्नहरू ‘विशेषज्ञ डक्टर हुँदाहुँदै मलाई किन अर्को अस्पताल पठाए? मेडिकल मूल्यमान्यताविपरीत उनले...

Wednesday, November 2, 2016

मधेस राजनीति: भविष्यको आकलन (विचार: मधेस-३)

8:12 AM 0
मधेस राजनीति: भविष्यको आकलन (विचार: मधेस-३)
 मधेश राजनीति: भविष्यको आकलन भोट ब्यांकका हिसाबले आरामदायी कुर्सीमा नरहेका मधेशकेन्द्रित दलहरूबाट आरक्षण, विकास जस्ता मुद्दालाई अगाडि आउन नदिन अर्को आन्दोलनको प्रयास हुनसक्छ। तस्वीर: बिक्रम राई संविधानलेखनको उत्तरार्द्धतिर मधेशकेन्द्रित दलहरूले शुरू गरेको तेस्रो आन्दोलनमा देशले दर्जनौं नागरिक गुमायो। भारतीय नाकाबन्दी जोडिन पुग्दा भने आन्दोलनको लहर देशभर फैलिएन। जातीय–क्षेत्रीय ध्रुवीकरणलाई तीव्र पारेको अघिल्लो वर्षका यी र यस्ता गतिविधिले भविष्यतर्फको...
Page 1 of 61236Next